Rating 4.4 out of 5 (38 ratings in Udemy)
What you'll learn- How to Write Resume
- How Important Resume (Bio-Data, CV)
- How many type of Resume
- How to Write ATS Friendly Resume
Descriptionतपाईँ यो कोर्षमा हामीलाईहाम्रो बायोडाटा Resume किन महत्वपूर्णछर हजुरले यसलाईकसरीलेख्न सक्नुहुन्छ भन्ने बारेमा सिक्नुहुनेछ। साथैअनलाईनमा जागिर पाउनको लागीतपाईँ ले कस्तो प्रकारको Resume बनाउन सक्नुहुन्छ र त्यो बायोडाटा Online site हरूमा कसरीअपलोड गर्ने भन्ने बारेमा पनि सिक्न पाउनु हुनेछ। साथैबायोडाटा का …
Rating 4.4 out of 5 (38 ratings in Udemy)
What you'll learn- How to Write Resume
- How Important Resume (Bio-Data, CV)
- How many type of Resume
- How to Write ATS Friendly Resume
Descriptionतपाईँ यो कोर्षमा हामीलाईहाम्रो बायोडाटा Resume किन महत्वपूर्णछर हजुरले यसलाईकसरीलेख्न सक्नुहुन्छ भन्ने बारेमा सिक्नुहुनेछ। साथैअनलाईनमा जागिर पाउनको लागीतपाईँ ले कस्तो प्रकारको Resume बनाउन सक्नुहुन्छ र त्यो बायोडाटा Online site हरूमा कसरीअपलोड गर्ने भन्ने बारेमा पनि सिक्न पाउनु हुनेछ। साथैबायोडाटा का प्रकार र कुन कहाँ प्रयोग गर्ने भन्ने कुराहरूपनि यसमा समेटिएका छन् ।
अहिले एक त कोरोना ले पारेको नराम्रो प्रभावको कारणले मान्छे बाहिर निस्कन चहाँदैनन् भने अर्को कुरा कतिपय देशहरूमा लगडाउन समेत भईरहेको छयस्तैकारणले गर्दा धेरैव्याक्तिले आफ्नो काम अनलाईन बाटैधेरै गर्न चहान्छन् यसको साथैधेरैकम्पनिमा अनलाईन मै जागिरको लागीअलग एक साईड हुन्छभने अनलाईन Job साईडहरूबाट पनि ब्याक्तिहरूलिने गरीन्छ।
यसरी अनलाईनबाटै आफ्ना कर्मचारीलिने कम्पनिको लागीभने उनिहरूले खोजेको जस्तो व्याक्ति हो कि हैन भनेर जाँच्ने भनेको एउटा मात्र उपाय सुरुको चरणमा CVनै हो । जब कुरा CVबाट अगाडी बढ्छ तव अन्तरवार्ताको लागीकल आऊँछअब देखीने भनेको अर्को कला हो तर पहिलो स्टेप भनेकैCVहो । जुन तपाइँले यो कोर्ष अध्यायन गरेपछीबनाउन सक्नुहुनेछ।
हामिले प्रमुख गरेर यो कोर्षमा ATSFriendly CVर Visual CVको बारेमा पनि कुरा गरेका छौँ । जसले तपाइँलाईकुन ठाउँमा कस्तो प्रकारको CVजरुरी हुन्छभन्ने पनि थाहा पाउन सहयोग पुग्ने छ।